गोर्खा मुगलयुद्धको २५६ वर्ष: मकवानपुरगढी विजयोत्सव

–रिपेश दाहाल हेटौँडा । गोर्खाली सेनाले आधुनिक युरोपेली हातहतियारसहित मकवानपुरको सहयोगमा आएका बङ्गाली सेनालाई पराजित गरेको दिन आज नेपाली स्वाभिमानको दिन पनि हो । नेपाल एकीकरणका लागि आवश्यक ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोप नेपालले आजको दिन हात पारेको थियो । इतिहासका जानकार केदार न्यौपानेका अनुसार विसं १८१९ माघ १० गते नेपालको इतिहासमा … Continue reading गोर्खा मुगलयुद्धको २५६ वर्ष: मकवानपुरगढी विजयोत्सव